Logo
Logo

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा


441
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश भएका छन् ।

The current image has no alternative text. The file name is: humagain.jpg

उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका हुन् ।

हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गरेका थिए । उनले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिएका र्थिए ।

प्रतिक्रिया दिनुहोस्