Logo
Logo

सङ्खुवासभा र ताप्लेजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्प


378
Shares

काठमाडौं । सङ्खुवासभा र ताप्लेजुङको सिमाना पर्ने तोप्के गोला आसपास केन्द्रविन्दु भएर गएराती भूकम्प गएको छ ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ३ बजेर १८ मिनेट जाँदा तोप्के गोला आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।   

प्रतिक्रिया दिनुहोस्