Logo
Logo

रुपन्देही २ मा रास्वपाका खरेल १३ हजार २७१ मतान्तरले अगाडी


945
Shares

कामठाडौं । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना रुपन्देही २ मा पनि जारी छ । पछिल्लो मतगणनाअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्‍याएका छन् ।

खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २२६४ मत ल्याएका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४६३ मत ल्याएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्