Logo
Logo

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु पुगेका छन् ।

पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई समवेदना प्रकट गर्न राष्ट्रपति पौडेल आज गुन्डु पुगेका हुन् ।

ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्