Logo
Logo

स्ट्रेट अफ होर्मुज ४८ घण्टाभित्र खोल्न इरानलाई ट्रम्पको चेतावनी


504
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई चेतावनी दिएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न भनेका हुन् ।

यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरू नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।

‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्