Logo
Logo

अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा


4.5k
Shares

काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरिएको छ ।

The current image has no alternative text. The file name is: artha-mantralya.gif

यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरूको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्