Logo
Logo

व्यवसायी दीपक भट्ट पक्राउ


1k
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौंको गैह्रीधाराबाट पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका भट्टलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण विभागले अध्यागमन विभागलाई पत्राचार गरेपछि यसअघि नै विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्