Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


504
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज १२: १५  बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

आजको बैठकमा अध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम हेरफेर गर्ने र अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्