Logo
Logo

३६ वर्षदेखि ‘हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ : गृहमन्त्री सुधन गुरुङ


2.9k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई नभई  सुरक्षाकर्मीलाई लगाएर राखिएको बताएका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुनासाथ प्रहरीले भ्रष्टाचार तथा अपराधको आरोप लागेकाहरूलाई धमाधम पक्राउ गरिरहेका बेला गृहमन्त्री गुरुङले यसअघि लामो समयदेखि सत्ताको नेतृत्व गरेका राजनीतिक दलहरूलाई कटाक्ष गरेका हुन् ।

आइतबार बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’

प्रतिक्रिया दिनुहोस्