Logo
Logo

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने


441
Shares

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भएपछि आजको बैठक सकिएको हो । अर्को बैठक सोमबार दिनको १ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्