Logo
Logo

एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने सहमति


2.3k
Shares

  काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय गरेको छ । 

दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । अध्यक्ष नेकपाका नारायण दाहाल छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्