Logo
Logo

प्रतिनिधिसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरिने


567
Shares

काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: samsad-3.jpg

बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।

यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श सीमित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था छ । आजकै बैठकले संसद्को कामकारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ 

प्रतिक्रिया दिनुहोस्