Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


1k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले सोही दिन मन्त्रिपरिषद् गठन गरेका थिए ।

मन्त्रिपरिषद्को पहिलो बैठक सोही दिन बसेको थियो । पहिलो बैठकले शासकीय सुधारको सय बुँदे कार्यसूची पारित गरेको थियो । त्यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसको थियो । आजको बैठकले केहि महत्वपूर्ण गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्