Logo
Logo

एमालेको बाटो ‘जनताको बहुदलीय जनवाद’ हो : सुरेन्द्र पाण्डे


504
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले एमालेको आफ्नै गौरवशाली इतिहास, आफ्नै सङ्घर्षको जग र आफ्नै मौलिक सिद्धान्त छ रहेका अरूको सिद्धान्त हिँड्न आवश्यक नरहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: surendra-pandya.gif

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमालेको आफ्नै गौरवशाली इतिहास, सङ्घर्ष र मौलिक सिद्धान्त रहेको उल्लेख गरेका छन् । उनले  ‘माओवादी जनयुद्ध’को भाष्य एमालेको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै पार्टीको मूल मार्ग ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै रहेको बताएका छन् ।

पाण्डेले पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूका आ-आफ्नै बुझाइ हुन सक्ने भए पनि एमालेको झण्डामुनि एकीकृत भएपछि पार्टीको आधिकारिक दस्तावेजअनुसार बोल्नुपर्ने बताएका छन् । 

उनले भनेका छन् :

प्रतिक्रिया दिनुहोस्