Logo
Logo

शेखर गोल्छा पक्राउ


630
Shares

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । 

The current image has no alternative text. The file name is: sekher-golcha.jpg

सीआईबी प्रवक्ता शिव कुमार श्रेष्‍ठले गोल्छालाई नियन्त्रणमा लिइएको जानकारी गराएका हुन् । आज बिहानै गोल्छा पक्राउ परेको अफवाह समेत फैलिएको थियो । अफवाह फैलिएपछि उनले आफू पक्राउ नपरेको बताएका थिए ।  

प्रतिक्रिया दिनुहोस्