Logo
Logo

रास्वपामा पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज


0
Shares

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गरेको छ ।

The current image has no alternative text. The file name is: raswopa-raswapa-office.jpg

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

कुन कुन सदस्यको सदस्यता खारेजी गरिएको भन्नेबारे रास्वपाले जानकारी गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्