Logo
Logo

सुकुम्वासीको नाममा घर बस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो : हर्क साम्पाङ 


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्वासीको नाममा घर बस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको बताएका छन् । 

The current image has no alternative text. The file name is: hark-2.jpg

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सेयर गर्दै उनले घर बस्ती भनेकै नेपाल भएको बताएका छन् । 

‘घरबस्ती भनेकै नेपाल हो । सुकुम्वासीको नाममा, बाटोको नाममा, कहिले के कहिले केको नाममा घर बस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो’, साम्पाङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्