Logo
Logo

राष्ट्रपतिबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत


0
Shares

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ ।

The current image has no alternative text. The file name is: cabnet.jpg

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट वैशाख २८ गते ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्