Logo
Logo

प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आजै ५ बजे बस्नेगरी स्थगित भएको छ । तयसअघि आजै ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्