Logo
Logo

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । आज बुधवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: rasapa-2.jpg

प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्दै छ ।

बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको विषयमा छलफलको कार्यसूची रहेको झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्