Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


756
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । 

The current image has no alternative text. The file name is: cabinet.jpg

आज संसद्मा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची भएपनि उनले संसद्मा नबोल्ने भएका छन् ।

प्रधानमन्त्री बालेनको स्थानमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्