Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  

मङ्गलवार दिउसो ४ बजे  सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्