Logo
Logo

अर्थ समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: artha-samiti.jpg

बिहान साढे ९ बजे बस्ने बैठकमा आ.ब. २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

समितिको बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभा कक्षमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्