Logo
Logo

पूर्वन्यायाधीश प्रधानको निधन, आज सर्वोच्चका इजलास बन्द


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा हिजाे (बुधबार) निधन भएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।

प्रशासनले सूचना जारी गर्दै प्रधानको निधनको शोकमा आज सर्वोच्चका इजलास सञ्चालन नहुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्