Logo
Logo

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको नाराबाजीबीच पेलेरै सदन चलाएका सभामुखले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

अर्को बैठक मङ्गलवार जेठ १२ गते ११ बजे बस्ने सभामुख डीपी अर्यालले जानकारी दिए । आज सदनमा प्रधानमन्त्री बालेन शाह नआएको भन्दै विपक्षीले नाराबाजी गरेका थिए । सभामुखले भेटेर आग्रह गर्दा पनि प्रधानमन्त्री बालेन आउन मानेनन् ।

प्रतिक्रिया दिनुहोस्