काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको नाराबाजी सदन चलाएका सभामुखले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन्। सभामुख डीपी अर्यालका अनुसार अर्को बैठक मङ्गलवार जेठ १२ गते ११ बजे बस्नेछ।
आज सदनमा प्रधानमन्त्री बालेन शाह नआएको भन्दै विपक्षीले नाराबाजी गरेका थिए। सभामुखले भेटेर आग्रह गर्दा पनि प्रधानमन्त्री बालेन आउन मानेनन्।














