Logo
Logo

रवि लामिछाने कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichhane-2.jpg

प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले आज कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् । 

रास्वपाको सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा हुने छलफल कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म र मधेस प्रदेशका सांसदहरूसँग दिनको १:३० बजेदेखि ३:३० बजेसम्म हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्