Logo
Logo

गुन्डुमा एमाले सचिवालय बैठक जारी


0
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा जारी रहेको छ ।

शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेकाले आज महासचिव, उपमहासचिव र सचिवहरुले आफ्नो धारणा बैठकमा राख्नेछन् ।

राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्