Logo
Logo

कैलालीमा देउवापक्षको भेला जारी  


0
Shares

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितिको धनगढीमा प्रदेश स्तरीय भेला सुरु भएको छ । यो भेला देउवा पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको हो ।

The current image has no alternative text. The file name is: nepali-congress-1.jpg

भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता छ । 

कार्यक्रममा नेता कार्यकर्ता बाक्लो उपस्थिति रहेको छ भेला बिहान ९ बजेदेखि सुरु हुने भनिएको भए पनि ढिलो गरी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्