Logo
Logo

तस्बिरमा हेर्नुहोस् गणतन्त्र दिवस


378
Shares

The current image has no alternative text. The file name is: ganatantra.jpg

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।

आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । 

पुष्पवृष्टि गरिँदै

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् । गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्