Logo
Logo

बजेट भाषण सुन्न सदनमा उपस्थित भए प्रधानमन्त्री


189
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज दुवै संसदको संयुक्त बैठकमा उपस्थित भएका छन् । उनी आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट सुन्न सदनमा आएका हुन् ।

प्रतिपक्षी दलहरुले निकै दिनदेखि संसद बैठकमा प्रधानमन्त्रीको उपस्थिति खोज्दा उनले बेवास्ता गर्दै आएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा बीचमै बाहिरिएका बालेन १८ दिनपछि सदनमा उपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्