Logo
Logo

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क उपचार गरिने


378
Shares

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सो घोाषणा गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्माजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्