Logo
Logo

अमेरिकाबाट नेपाल फर्किँदै गरेका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु


0
Shares

काठमाडौं । आज बिहान बिहान ६ : ३५ बजे अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा अचेत भेटिएका व्यक्तिको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: turkis.jpg

टिके ७२६ फ्लाइटमा सवार गोरखा बारपाक-२ घर भई काठमाडौं सामाखुशी बस्ने ७३ वर्षीय श्यामहरि मरहठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव जाँच मुचुल्का भइरहेको छ । मरहठ्ठा पत्नी कालिकासहित अमेरिकाबाट सँगै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्