
काठमाडौं । अनिल कुमार झा नेतृत्वको राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच सद्भावना पार्टी कांग्रेसमा समाहित भएको हो ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा र सभापति गगन थापाबीच सहमति पत्रमा हस्ताक्षर भएको बताए ।














