Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


441
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराहन्न १:१५ बजेदेखि शुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्