Logo
Logo

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक भोलि (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको समिति सचिव दिनेश थापामगरले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्