Logo
Logo

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित


0
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बुधबार बसेको बैठक विपक्षी दलहरूको अवरोधपछि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो । अर्को बैठक जेठ २६ गते मंगलबार दिउँसो १ः१५ बजे बस्ने जनाइएको छ ।

The current image has no alternative text. The file name is: rastriyasava-baithak.jpg

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसद्का दुवै सदन प्रभावित हुँदै आएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद् चल्न नदिने निर्णय गरेका छन् । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्