Logo
Logo

नेकपा फुटाउन कसैको अधिकार छैन : मुख्यमन्त्री राई


- दृष्टि न्युज/संवाददाता

189
Shares

इलाम, १८ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे ।
यस्तै, एक प्रसंगमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै बताए । उनले भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’ उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्