Logo
Logo

पूर्वसांसद छिरिङले त्यागिन् नेकपा, स्वतन्त्र बनेको घोषणा


1.8k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हमुले पार्टी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

The current image has no alternative text. The file name is: chiring.jpg

यसअघिको प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी छिरिङले बिहीबार वक्तव्य जारी गर्दै आफूलाई पार्टीभित्रकै केही नेताले यस्तो निर्णय लिन बाध्य पारेको बताएकी छन् ।

वक्तव्यमा भनेकी छन्९ मलाई यो निर्णय लिन बाध्य बनाउने सङ्कीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।

उनले आफ्नोविरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, आत्मबल कमजोर पार्ने तथा राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भएको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्