Logo
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै


819
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: balen-5.jpg

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्