Logo
Logo

सुस्तामा भारतीय सुरक्षाकर्मी गस्तीमा आएपछि…


882
Shares

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन् ।

The current image has no alternative text. The file name is: suaua.jpg

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेका हुन् ।

हतियारसहित उनीहरू नेपाली क्षेत्रमा आए पनि स्थानीयले आउनुको कारण सोधेका थिए । अटेरी गरेपछि सबै स्थानीय जुटेर प्रतिकारमा उत्रेपछि केही समयपछि उनीहरू फर्केका जैसवालले बताएका छन् । 

केही दिनअघि मात्र भारतीय सुरक्षाकर्मी त्यहाँ बनाइरहेको तटबन्ध निर्माण रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्