Logo
Logo

मन्त्री भएपछि मेरो क्लास छुट्यो : मन्त्री महावीर पुन


0
Shares

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि आफ्नो क्लास छुटेको बताएका छन् ।

The current image has no alternative text. The file name is: hamabir.jpg

आफू मन्त्री भएपछि सधैँ संसद्मा उपस्थित हुन नसकेको भन्दै आफ्नो क्लास छुटेको उनले बताएका हुन् । उनले यस्तो हुन नसकेकोमा क्षमा मागेका छन् ।  

पुनले आफ्नो मन्त्रालयलाई ४ अर्ब प्राप्त भएकोमा झन्डै साढे ३ अर्ब अबन्डा रहेको भन्दै यो सबै बजेटको कार्यक्रम बनाउनै बाँकी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्