Logo
Logo

रास्वपा महाधिवेशनमा गगनदेखि बाबुरामसम्म को-को पुगे ?


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ ।

उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेता पुगेका छन् ।

अहिले महाधिवेशनको उद्घाटन सत्र भइरहेको छ । जसमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्