काठमाडौं । रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । घण्टी बजाएरै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महाधिवेशनको समापन गरे ।

रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो । महाधिवेशनका विभिन्न पार्टीका नेताहरूको सहभागिता रहेको थियो । उनीहरूले रास्वपालाई सफलताको शुभकामना दिएका हुन् ।














