Logo
Logo

विष्णु पौडेललाई भोलि मात्रै काठमाडौं ल्याइने


1k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भोलि मात्रै काठमाडौं ल्याइने भएको छ । सम्पत्ति शुद्धीकरण विभागको समन्वयमा सुर्खेतमा पक्राउ परेका पौडेललाई त्यहाँबाट आज नेपालगञ्ज लगिएको छ ।

The current image has no alternative text. The file name is: bishnu.gif

नेपालगञ्जबाट उनलाई हवाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी थियो । तर, राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएको प्रहरी जनाएको छ । भोलि बिहान हवाई जहाजमार्फत नै काठमाडौं ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्