Logo
Logo

रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित


0
Shares

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichane-3.jpg

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन् । यसअघि लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक र ५१ प्रतिनिधिको समर्थकसहित उम्मेदवारी दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्