Logo
Logo

रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्न पाउने


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपबाटै मतदान गर्ने पाउने भएका छन् ।
विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

The current image has no alternative text. The file name is: rabi-lamichhane.jpg

विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरू मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको हे ।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्