Logo
Logo

फेरि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने


0
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनस् स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

The current image has no alternative text. The file name is: SAMSAD.jpg

शनिबार बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो ।

संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्