Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै


63
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न १२:१५ बजेदेखि राष्ट्रिय सभाको बैठक सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) ‘बमोजिम विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस्