Logo
Logo

अर्थ समितिको बैठक बस्दै


63
Shares

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: artha-samiti.jpg

अपराह्न ४ बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैङ्कबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ भने उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने समेत कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्